ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०१:१२
११ भदौ २०८३ काठमाडौं – ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्ने जनाएको छ।

Related
Recent News
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
- बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
- गृहमन्त्री गुरुङको ब्रिफिङ : विपद्पछि उद्धार र सुरक्षा कार्यमा सुरक्षा निकाय परिचालन
- बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन
- आज सुनको मूल्यमा गिरावट,तोला कति ?
- रसुवा बाढी : चीनसँग सूचना आदानप्रदान गर्न प्रचण्डको आग्रह
- बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया