एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०१:४२
११ भदौ २०८३ काठमाडौं – रसुवाको टिमुरे आसपासमा आएको भीषण बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४५ बजे टिमुरे क्षेत्रमा बाढी आएपछि शाखामा कार्यरत धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म सम्पर्कमा आएका छैनन्।
बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी पाए तत्काल बैंकलाई खबर गर्न आग्रह गरेको छ।

जानकारी भए एनएमबि बैंकका ९८४९३८०८१८, ९८१८५००२१६ वा ०१–५९७०१५० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Related
Recent News
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
- बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
- गृहमन्त्री गुरुङको ब्रिफिङ : विपद्पछि उद्धार र सुरक्षा कार्यमा सुरक्षा निकाय परिचालन
- बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन
- आज सुनको मूल्यमा गिरावट,तोला कति ?
- रसुवा बाढी : चीनसँग सूचना आदानप्रदान गर्न प्रचण्डको आग्रह
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया