अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०९:०९
११ भदौ २०८३ काठमाडौं – रसुवाको बाढीपछि काठमाडौंका अस्पतालमा घाइतेसँगै बेपत्ता आफन्तको खोजी गर्ने परिवारको भिड बढेको छ। त्रिवि शिक्षण अस्पतालमा ४१ जना घाइते उपचाररत छन् भने राष्ट्रिय ट्रमा सेन्टरमा २० जना घाइते पुगेका छन्।
ट्रमा सेन्टरमा उपचाररत २० जनामध्ये एक जना डिस्चार्ज भएका छन् भने एक जनाको शल्यक्रिया गरिएको छ। यता शिक्षण अस्पतालमा बाढीबाट उद्धार गरिएका १० शव ल्याइएकोमा एक जनाको मात्र पहिचान खुलेको र नौ जनाको पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ।

आफन्तहरू अस्पतालका सूची, वेबसाइट र सामाजिक सञ्जालमा आफ्नो मान्छेको नाम खोज्दै विभिन्न अस्पताल धाइरहेका छन्। धेरैका लागि अहिले अस्पताल उपचारको थलो मात्र नभई हराइरहेका आफन्तको खबर पर्खने ठाउँ बनेको छ।

Related
Recent News
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया