• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०९:२८

१९ जेठ २०८३ काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा देशको समसामयिक राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे छलफल हुने जनाइएको छ। साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिएका प्रस्ताव तथा एजेण्डामाथि पनि निर्णय हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

सरकारका नियमित नीति तथा कार्यक्रमको कार्यान्वयन, प्रशासनिक निर्णय र सार्वजनिक सरोकारका विषयमा समेत बैठकमा समीक्षा हुने बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया