• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

पद्मा अर्याल एमाले संसदीय दलको उपनेता मनोनित

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ११:२२

२९ बैशाख २०८३ काठमाडौं- रामबहादुर थापा बादल नेतृत्वको नेकपा एमाले संसदीय दलले पूर्णता पाएको छ । दलका नेता बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेका छन् । सो जानकारी प्रमुख सचेतक ऐन महरले दिएका हुन् ।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनित भइसकेका थिए ।

Kamana Sewa

पद्मा अर्याल एमाले केन्द्रीय कमिटी सचिव समेत हुन् र उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

Classic Tech Desktop

प्रतिकृया