• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

एकैदिन सुनमा ४ हजार ४०० रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ११:०९

२९ बैशाख २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ६९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Kamana Sewa

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ तथा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया