• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

रास्वपाका सांसद र मन्त्रीबीच आज प्रि–बजेट छलफल हुँदै

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार १०:१५

२३ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद र मन्त्रीबीच आज प्रि–बजेट छलफल हुने भएको छ। छलफल संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे सुरु हुने जनाइएको छ।

आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने बताइएको छ।

Kamana Sewa

आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा नीति प्राथमिकता निर्धारण गर्ने उद्देश्यले उक्त प्रि–बजेट छलफल आयोजना गरिएको हो।

Classic Tech Desktop

प्रतिकृया