• ४ साउन २०८३, सोमबार
  • २:०० बिहान

किन बस्दै आज मन्त्रिपरिषद् बैठक ?

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ११:३८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मध्याह्न १२ बजे बैठक बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयगत विषयसँगै समसामयिक एजेन्डाहरूमा छलफल हुने जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया