• ४ साउन २०८३, सोमबार
  • १:०८ बिहान

पितृशोकमा रहेका केपी ओलीलाई भेट्न वर्षमान पुन पुगे गुन्डु

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ०२:३०

९ चैत,२०८२ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा नेता वर्षमान पुन गुन्डु पुगेका छन्। पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न पुनसहित नेकपाका अन्य नेताहरू आइतबार गुन्डु पुगेका हुन्।

पुनसँगै पूर्व सभामुख ओनसरी घर्ती मगर र नेता दिनानाथ शर्मा पनि सहभागी रहेका थिए। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको गत साता निधन भएको थियो।

Kamana Sewa

प्रतिकृया