• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

सुनचाँदीकै भाउ बढ्यो,तोला कति?

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार १०:५९

 ३ चैत,२०८२ काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ। सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

Kamana Sewa

त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Desktop

प्रतिकृया