• १४ असोज २०८३, बुधबार
  • ३ः५६ राती

दार्चुलामा ४ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ११:३४

३ चैत,२०८२ काठमाडौं- मंगलबार बिहान दार्चुलामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

National Life

भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

प्रतिकृया