त्रिवि मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०३:०६
मंसिर १६, २०८२ काठमाडौं – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेलेको एनपीएल खेलका क्रममा एक चियर लिडर घाइते भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईका अनुसार घाइते हुनेमा शर्मिला विक रहेकी छन्।
जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेलमा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का बल उनी रहेको स्थानतर्फ जाँदा लागेर घाइते भएको बताइएको छ। विकको अनुहारमा चोट लागेको र उनलाई तत्कालै उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
घटनापछि मैदानमा केही समय खेल प्रभावित भए पनि पछि खेल सुचारु गरिएको थियो।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया