शिक्षक, प्राध्यापकका राजनीतिक संघ-संगठनलाई मन्त्रालयले मान्यता नदिने
प्रकाशित मिति
२०८२ कार्तिक २३ गते, आईतवार ०४:५६
कात्तिक २३, २०८२ काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीका राजनीतिक गतिविधिमा संलग्न संघ-संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ।
शिक्षामन्त्री महावीर पुनका अनुसार, विद्यालयदेखि विश्वविद्यालयसम्मका केही संघ-संगठनले पेसागत दायित्वभन्दा बाहिर गएर राजनीतिक गतिविधि गर्दै आएका छन्, जसले शिक्षाको गुणस्तरमा नकारात्मक असर पारेको गुनासो प्राप्त भएको छ।
उनले गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक रूपमा पुनर्गठन गर्न संघ-संगठनहरूलाई आह्वान गर्दै, संवेदनशील शिक्षा क्षेत्रमा राजनीतिक गतिविधिमा संलग्न जो कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया