• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

शेयर बजार फेरि ओरालो, करोडौं लगानी डुब्यो

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०३:२०

भदौ २२,२०८२ काठमाडौं –  शेयर बजार आज पनि ओरालो यात्रामा रहँदा लगानीकर्ताको करोडौं रुपैयाँ डुबेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक वातावरण थपिँदै गएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेर २७०८.४५ बिन्दुमा कायम भएको छ । ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Kamana Sewa

यसदिन १० उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूह ०.६९ प्रतिशत, विकास बैंक समूह ०.१७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.६५ प्रतिशतले घटेका छन् ।

Classic Tech Desktop

प्रतिकृया