• १ असोज २०८३, बिहीबार
  • ८ः५४ राती

चितवनका २४ वटा कन्सल्टेन्सी बन्द गर्ने तयारी

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०१:२१

श्रावण २३,२०८२काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति पत्र र आवश्यक कागजात नपेश गरी सञ्चालनमा रहेका २४ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थालाई बन्द गर्न जिल्ला प्रहरी कार्यालयमा सिफारिस गरेको छ।

National Life

साउन १८ गते शिक्षा मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र पेश गर्न तीन दिन म्याद दिइएको थियो। तोकिएको समयभित्र कागजात नपेश गरेपछि कारबाही अघि बढाइएको हो।

सम्बन्धित संस्थाहरूलाई कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया