सामाजिक सञ्जालका भरमा लगानी नगर्न नेप्सेको आग्रह
प्रकाशित मिति
२०८२ श्रावण २३ गते, शुक्रबार ०१:०६
श्रावण २३,२०८२काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा लगानी गर्दा फेसबुक, टिकटक, एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालमा आएको सुझाव वा प्रस्तावका भरमा निर्णय नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।
नेप्सेले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै लगानीकर्तालाई विश्वसनीय र अनुमतिप्राप्त स्रोतको आधारमा मात्रै कारोबार गर्न सुझाव दिएको हो।
‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँ,’ नेप्सेले भनेको छ, ‘सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकरमार्फत मात्र गरौँ।’
नेप्सेको भनाइमा हालका दिनमा सामाजिक सञ्जालमार्फत भ्रामक जानकारी फैलाइने र त्यसको प्रभावमा केही लगानीकर्ताले हानी व्यहोर्नुपरेको पाइएको छ। यसकारण उनले सावधानी अपनाउन सबैलाई आग्रह गरेको हो।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया