• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

नवनियुक्त मन्त्री न्यौपानेको शपथग्रहण आज बेलुका ६ बजे

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०२:२३

असार ३२,२०८२ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भगवती न्यौपानेको पद तथा गोपनीयताको शपथग्रहण आज बेलुका ६ बजे हुने भएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिउँसो ३ बजेका लागि शपथग्रहणको समय तय गरेको थियो। तर, प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण शपथ कार्यक्रम ३ घण्टापछि सारिएको बताइएको छ।

Kamana Sewa

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया