• ५ साउन २०८३, मंगलबार
  • ४:३१ बेलुका

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०३:२७

असार  २९,२०८२ काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार बढेसँगै बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३७ करोड आठ लाख रुपैयाँ र बुटवल पावरको ३२ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड ६८ लाख रुपैयाँ र एभरेष्ट बैंकको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया