• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार १२:५९

असार २२ , २०८२ भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा तहका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ।

सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले परिषद्को ITMS Online प्रणालीमार्फत साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदकले एक प्रदेशको एक कार्यक्रम मात्र छनोट गर्न पाउने छन्। छात्रवृत्तिको प्रतिस्पर्धा प्रदेशस्तरमै हुने र योग्यताक्रम सूची पनि प्रदेश अनुसार प्रकाशित हुने परिषद्ले जनाएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया