रोबेर्ट लेवानडोस्कीले राष्ट्रिय टिमबाट खेल अस्वीकार
प्रकाशित मिति
२०८२ जेष्ठ २६ गते, सोमबार ०२:२६
काठमाडौं । रोबेर्ट लेवानडोस्कीले राष्ट्रिय टिमबाट खेल अस्वीकार गरेका छन् । पोल्याण्डको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक माइकल प्रोबियर्जसँग विवाद भएपछि राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरेका हुन् ।
लेवानडोस्कीले भनेका छन्- ‘परिस्थिति र पोलिश राष्ट्रिय टोलीका प्रशिक्षकमाथिको विश्वास गुम्दै गएको कुरालाई ध्यानमा राख्दै, मैले उनी प्रशिक्षक रहुन्जेल पोलिश राष्ट्रिय टोलीबाट खेल्नबाट पछि हट्ने निर्णय गरेको छु । मलाई आशा छ, म फेरि विश्वका उत्कृष्ट फ्यानहरूका लागि खेल्ने मौका पाउनेछु ।’
प्रशिक्षक प्रोबियर्जले लेवानडोस्कीलाई राष्ट्रिय टिमको कप्तानबाट हटाएपछि असन्तुष्ट बनेका हुन् । प्रोबियर्जले लेवानडोस्कीलाई हटाएर पिओटर जिलिन्स्कीलाई कप्तान बनाएका छन् । लेवानडोस्की २०१४ देखि पोल्याण्डको राष्ट्रिय टिमको कप्तान रहेका थिए ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया