• २ असोज २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

दुवै सदनको बैठक आज बस्दै

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार १०:०२

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्नेभएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेत तय भएको हो ।

National Life

राष्ट्रिय सभा बैठक बुधबार बस्दै नबसी स्थगित भएको थियो। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरूले छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

प्रतिकृया