• २ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०९:५१

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन्।

National Life

गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन्।

प्रतिकृया