• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

सुरु भयो दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ०१:३१

काठमाडौं । दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो।

काठमाडौँको तीनकुनेमा गएको चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ। ती मध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन्।

Kamana Sewa

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया