• ५ साउन २०८३, मंगलबार
  • ५:२१ बेलुका

सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार १२:३६

चैत्र १४, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सयले बढेर तोलाको एक लाख ७४ हजार ८ सयमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ७३ हजार ५ सयमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०२० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १९९० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया