• ३ असोज २०८३, शनिबार
  • ६ः३३ बेलुका

यस्तो छ समाजवादी मोर्चाको आन्दोलनको रुट

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार ०१:१८

चैत्र १४, २०८१ काठमाडौँ: समाजवादी मोर्चाले १५ गते गर्ने प्रदर्शनको रुट सार्बजनिक गरिएको छ ।

National Life

मोर्चाले विभिन्न रुटबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने कार्यक्रम रहेको छ । सभालाई मोर्चाका प्रमुख नेताहरुले सम्बोधन गर्ने सदस्य-सचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

मोर्चाले देशको परिस्थिति सामान्य नरहेको भन्दै जनता पनि सचेत हुने बेला भएकोले १५ गते गणतन्त्र रक्षार्थ आन्दोलनका लागि सहभागी हुन आव्हान गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो छ समाजवादी मोर्चाको प्रदर्शनको रुट:

प्रतिकृया