• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित

प्रकाशित मिति

२०८१ फाल्गुन ८ गते, बिहीबार ०२:०५

फाल्गुण ८, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

उनी निकट एक नेताले जानकारी दिए अनुसार आज भारत भ्रमणमा जान लागेका देउवाको भ्रमण अन्तिम समयमा स्थगित भएको हो ।

Kamana Sewa

देउवा कुम्भ मेलाको आयोजनामा आजदेखि हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन भारत जान लागेका थिए ।

Classic Tech Desktop

प्रतिकृया