• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

गोरखा पुगेर प्रचण्डले भेटे जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई

प्रकाशित मिति

२०८१ फाल्गुन ८ गते, बिहीबार ०१:४५

फाल्गुण ८, २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङमा तीन छोराछोरी गुमाएका सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका हुन् ।

Kamana Sewa

उनीहरूको छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘बिपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूनाले २०५८ असार २३ गते लमजुङ बिचौरमा ज्यान गुमाएको थिए ।

Classic Tech Desktop

प्रतिकृया