एलन मस्कको एक्सएआई ग्रोक ३ च्याटबट सार्वजनिक
प्रकाशित मिति
२०८१ फाल्गुन ४ गते, आईतवार ०१:०६

फाल्गुण ४, २०८१ काठमाडौँ: अमेरिकी अर्बपति उद्यमी एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एक्सएआई ग्रोक ३ सार्वजनिक गर्ने भएको छ । मस्कले सोमबार ग्रोक ३ डेमो लाइभसहित सार्वजनिक हुने बताएका हुन् ।
गत साता मस्कले ग्रोक ३ डेभलपमेन्टको अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक हुने बताएका थिए । मस्कको एक्सएआईले ओपनएआईको च्याटजीपीटीलाई टक्कर दिन खोजेको छ ।
पछिल्लो समय विश्वभर नेचुरल ल्यांग्वेज प्रोसेसिङ गर्ने एआईहरूको व्यापक विकास भइरहेको छ । यसबीच चिनियाँ कम्पनीले कम लागत र चिपमै शक्तिशाली एआई डिपसिक बनाएपछि अमेरिकी कम्पनीहरूलाई सुलभ र अब्बल एआई बनाउन चुनौती थपिएको छ ।
Related
Recent News
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
- पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार मतदान हुने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया