• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

प्रकाशित मिति

२०८१ फाल्गुन ४ गते, आईतवार १२:३३

फाल्गुण ४, २०८१ काठमाडौँ: नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) झापामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई ४९ वर्षीय धनराज खतिवडा मृत फेला परेका हुन् ।

भवनको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

Kamana Sewa

घटनाबारे प्रहरीले परिवारलाई जानकारी गराएर अनुसन्धान अघि बढाएको छ । उनी मोरङ कानेपोखरी गाउँपालिकाका स्थानीय हुन् ।

Classic Tech Desktop

प्रतिकृया