नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
प्रकाशित मिति
२०८१ फाल्गुन १ गते, बिहीबार ०४:१२

फाल्गुण १, २०८१ काठमाडौँ: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा. भट्टराई निर्वाचित भएका हुन् ।
गत माघ २७ गतेबाट नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु भएको थियो । महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो ।
महिला उपाध्यक्षमा डा. भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दुर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया