• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भए लामिछाने

प्रकाशित मिति

२०८१ माघ २३ गते, बुधबार १०:३७

माघ २३, २०८१ चिवतन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् ।

गएराति नै स्थलमार्ग हुँदै चितवन आएका लामिछाने केहीबेर अघि चितवन जिल्ला अदालत पुगेका हुन् ।

Kamana Sewa

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो।

Classic Tech Desktop

प्रतिकृया