• ४ साउन २०८३, सोमबार
  • ७:५१ बेलुका

सुनचाँदीको मुल्य बढ्यो

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ११:५९

पुष २६, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया