• ४ साउन २०८३, सोमबार
  • ५:०५ बिहान

सामसङद्धारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार ०१:३३

पुष २१, २०८१ काठमाडौँ: सामसङ नेपालले १२ केजीसम्मको अमता, एआई-बाग, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोयवल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ विस्पोक बालिग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।

स्मार्टचिंगम् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वालिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ यसका साथै तपाईको धुलाईको किसिमलाई बुझी एआई पसंन्नाइजेसन् सुविधाले तपाईको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीने सानो साइजको पो मेसिनलाई तपाईको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

Kamana Sewa

वी इनोभेटिभ डिजाइनले भित्री इमलाई विधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। पो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ दक्षता, विगीपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ

Classic Tech Desktop

१२केजी लाइन-अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM। यी दुबै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ। यस बाशिंग मशिनलाई सामसङ कन्ज्यूमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ।

प्रतिकृया