बशरको पतनपछि देश फर्किदै सिरियाली
प्रकाशित मिति
२०८१ मंसिर २४ गते, सोमबार ०१:०१
मंसिर २४, २०८१ काठमाडौँ: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् ।
आइतवार यस्ता धेरै तस्विरहरु बाहिर आएका छन्, जसमा सिरियाली नागरिकहरु यी दुई देशबाट सिरियाको सीमामा प्रवेश गरेको देखिन्छ । लेबनान-सिरिया सीमामा मस्ना क्रसिङमा दर्जनौं कारहरू लाइनमा उभिएका र भीडले बसर अल-असदको विरुद्धमा नारा लगाएको देखिएको छ ।
जोर्डनको सीमामा रहेका एक सिरियालीले भनेका छन्- ‘म जोर्डनमा १२ वर्षदेखि छु । जब हामीले बसर अल-असदको सरकार पतन भएको खबर सुने, तब हामी भावुक भयौं । सुरक्षित भएर देश फर्किन सक्छु ।’
Related
Recent News
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
- भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
- काठमाडौँ अदालतमा रवि लामिछानेका पक्षमा थुनछेक बहस सुरु
प्रतिकृया