बढ्यो सुनको मूल्य, चाँदी स्थिर
प्रकाशित मिति
२०८१ मंसिर २४ गते, सोमबार ११:३२
मंसिर २४, २०८१ काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबारको तुलनामा प्रतितोला छापावाला सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सुनको मूल्य १ लाख ४९ हजार ७ सय रहेको थियो भने आज मूल्य वृद्धि भइ १ लाख ५० हजार १ सय कायम भइ कारोबार भइरहेको हो ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । प्रतितोला चाँदी १ हजार ८ सय ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
Related
Recent News
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
प्रतिकृया