सहकारी ठगी प्रकरण : छविलाई वीरगञ्ज पुर्याइयो, रविलाई आज लगिँदै
प्रकाशित मिति
२०८१ मंसिर २४ गते, सोमबार १०:५२
मंसिर २४, २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा लैजाने तयारी गरिएको छ । आज दिउँसो लामिछानेलाई हवाई मार्गबाट पर्सा लैजाने तयारी गरिएको हो ।
उनलाई बुद्ध एयरबाट काठमाडौं ल्याइने र सिधै वीरगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई वीरगञ्ज लैजान लागिएको हो ।

त्यस्तै गोरखा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी बण्जाडेलाई आइतबार नै स्थल मार्गबाट पोखरा पुर्याइएको छ ।

गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अर्बौँ रकम ल्याएर अपचलन गरेको आरोपमा रवि–छवि लगायत अन्य व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको हो ।
लामिछानेलाई गत कार्तिक २ गते बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
Related
Recent News
- सुनको मूल्य फेरि उकालो
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया