• 11:56 am

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान समय तालिका परिवर्तन

प्रकाशित मिति

२०८१ कार्तिक २२ गते, बिहीबार ०१:३८

कार्तिक २२ , २०८१ काठमाडौँ: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको समय तालिका परिवर्तन गरेको छ । भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको कार्य सुरु हुने भएकाले निगमले स्थानीय समयअनुसार उडानको समय तालिका परिवर्तन गरेको हो ।

विमानस्थल बेलुकी १०:०० बजेदेखि बिहान ८:०० बजे सम्म विमानस्थल बन्द हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया