टेलिग्रामका प्रमुख पावेल दुरोभ फ्रान्समा पक्राउ
प्रकाशित मिति
२०८१ भाद्र ९ गते, आईतवार ०१:१९
भाद्र ९, २०८१ काठमाडौँ: म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ ।
रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन् । ३९ वर्षीय दुरोभले स्थापना गरेको टेलिग्राम अहिले रुस युक्रेन युद्धको सूचना प्रवाहमा सबैभन्दा अगाडि छ भने यी दुवै देशका सेनाले कारबाहीबारेका जानकारी यही एप्लीकेशनमार्फत् दिने गरेका छन् ।
निजी जेटमार्फत् पेरिस जाँदै गरेका दुरोभलाई बुर्गेट विमानस्थलमा फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाइएको छ । सन् २०१३ मा सुरु भएको टेलिग्राम एपमाथि रुसले सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो ।
प्रयोगकर्ताको डाटा नदिएको भन्दै प्रतिबन्ध लगाएको रुस सरकारले सन् २०२१ मा प्रतिबन्ध हटाएको थियो ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया