• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

धरानमा निषेधाज्ञाको घोषणा

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ०४:५१

भदौ ८, २०८० काठमाडौँ: धरानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।


धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया