राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रकाशित मिति
२०८० जेष्ठ २६ गते, शुक्रबार ११:०८
२६ जेठ २०८०, काठमाडौँ : आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ। आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।

Related
Recent News
- अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी स्टार्टअपसँग छलफल गर्दै
- सुन र चाँदीको मूल्य घट्यो
- आजका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
- गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने
- बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
- बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
- आजको मौसम : यी प्रदेशमा वर्षा, चट्याङ र भारी वर्षाको सम्भावना
- प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया