बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए सडकबाट आन्दोलन गर्ने चेतावनी : सांसद ज्ञानेन्द्र शाही
प्रकाशित मिति
२०८० जेष्ठ २३ गते, मंगलवार ०२:५६
२३ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए राप्रपाले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै प्रश्न गरे । उनले करका दर फाइनल गर्न खटिएका सेवन्त पोखरेलले करार कर्मचारी नियुक्त गरेको भनेर बजारमा आएको भन्दै यसबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताए ।

‘यदि स्पष्ट जवाफ आउँदैन भने राप्रपा सडक र सदन दुवै ठाउँबाट भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ’, शाहीको भनाइ छ ।

Related
Recent News
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
- नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
- ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
- बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया