ओली र अर्थमन्त्रीबीच कुराकानी
प्रकाशित मिति
२०८० जेष्ठ २३ गते, मंगलवार ०२:२९
२३ जेठ २०८०, काठमाडौँ : बजेट निर्माणमा अनधिकृत व्यक्ति घुसाइएको बारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री प्रकाशशरण महतबीच कुराकानी भएको छ । बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो।
अध्यक्ष ओली र अर्थमन्त्री महतबीच कुराकानी भएपछि सदन सञ्चालन हुने दिशामा अघि बढेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘हाम्रो संसदीय दलको नेता र अर्थमन्त्रीबीच कुराकानी भयो। अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिने सहमति भएको छ, अब केहीबेरमा बैठक बस्छ होला,’ उनले भने। उनले सुरूमा एमालेले बोल्ने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको बताए।

Related
Recent News
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
- नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
- ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
- बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया