• २१ जेठ २०८३, बिहीबार
  • ७:१६ बिहान

आज ८ दलीय बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार १०:५३

२१ फागुन, २०७९, काठमाडौँ : आज ८ दलीय बैठक बस्ने भएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा बस्दै पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ। साथै सरकारमा सहभागी हुने विषयमा पनि छलफल गरिने बताइएको छ। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेका छन्।


यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।

Kamana Sewa

प्रतिकृया