• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

माफी र रेकर्ड हटाउन माग गर्दै प्रतिपक्षी दलको कडा अडान

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०१:४५

१८ जेठ २०८३ काठमाडौं – सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन्।आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। माग पूरा नभएसम्म संसद् सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको बताइएको छ।

Kamana Sewa

नेकपाका प्रमुख युवराज दुलालका अनुसार प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरुद्ध गर्ने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको हो।

Classic Tech Desktop

प्रतिकृया