रोनाल्डोको ४ गोलको मद्दतमा अल नासर विजयी
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार १०:५१
२७ माघ २०७९, काठमाडौँ: काठमाडौं। साउदी प्रो लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो सहभागी टिम अल नासर शीर्ष स्थानमा पुगेको छ । गए राति भएको खेलमा अल वेह्दालाई ४–० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो।
अल नासरको जितमा क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका छन्। रोनाल्डोले २१, ४०, ५३ र ६१ मिनेटमा गोल गरेका हुन्। अल नासर १६ खेलमा ३७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ।



Related
Recent News
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया