• १६:३९ २०८० चैत्र १६ गते
  • 4:39 pm

गुल्मी १ (ख) मा कांग्रेसका कार्की निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०६:३४

kangresh e1601462181550

९ मंसिर २०७९, काठमाडौं : प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् । कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

प्रतिकृया