• ९ असोज २०८३, शुक्रबार
  • ६ः४४ बिहान

आवश्यक परे गठबन्धन गर्छौं : रास्वपा अध्यक्ष रवि लामिछाने

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०६:२३

९ मंसिर २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए ।

National Life

उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् ।

प्रतिकृया