• १९:५३ २०८० चैत्र १६ गते
  • 7:53 pm

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ११:१३

Capture 26

८ मंसिर २०७९, काठमाडौँ : युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो । कम्पनीको मंसिर ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।


कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि मंसिर २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १३ औँ साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।


आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ मंसिर १५ गतेसम्म नेप्सेमा कारोृबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

प्रतिकृया