• ४ साउन २०८३, सोमबार
  • ८:१२ बेलुका

भीम रावलको क्षेत्रमा गठबन्धनतर्फका एकीकृत समाजवादी अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार १२:२०

६ मंसिर २०७९, अछाम : नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।


१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

Kamana Sewa

स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

Classic Tech Desktop

प्रतिकृया