• ११:५८ २०८० चैत्र १६ गते
  • 11:58 am

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : थपलिया

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ११:४२

matgadana1 1

६ मंसिर २०७९, काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।


काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

प्रतिकृया